मेरो लस एन्जलस यात्रा [Mero Los Angeles Yatra]
DETAILED SUMMARY / BACK COVER
यो पुस्तकमा अमेरिका यात्रामा देखेका, भोगेका अनेकौं घतलाग्दा घटना, परिस्थिती, व्यक्ति र प्रचलनलाई लेखकले रोचक ढंगमा प्रस्तुत गरिएका छन् । तीमध्ये केही गृह निर्माणका सामग्रीभन्दा निर्माणकर्मीलाई दिने रकम ४ गुणा बढी हुने तथ्य, अस्पताल व्यवस्थापनको चुस्तता, बालबालिका ओसार्ने बिद्यालयका बसलाई दिइने प्राथमिकता, विवाहित जीवनमा महिला–पुरुष दुवै असहिष्णु हुनाले देखिएका सम्बन्ध विच्छेद, पुर्नविवाह, सौतेनी बाबुको सहज प्रचलन जो हाम्रो समाजमा नगन्य देखिन्छ । यी र यस्ता विवरणहरु यो कृतिमा मनकारी शैलीमा लेखिएका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मेरो लस एन्जलस यात्रा [MERO LOS ANGELES YATRA]
AUTHOR
R. P. BHATTARAI
CATEGORY
Non-Fiction
PRICE
Rs. 200.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
BB-NEP-18803
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
120 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition