मेरो म [Mero Ma]
DETAILED SUMMARY / BACK COVER
पछिल्लो बाहिरी पृष्ठबाट सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्ग्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुयाउँछ; पुस्तकले बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराईका आँखाबाट चिनाउँछ । नेपाली राजनीतिक इतिहासमा रुचि भएकाहरूका लागि पुस्तक रोचक र उपयोगी छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मेरो म [MERO MA]
CATEGORY
Memoir
PRICE
Rs. 448.00
PUBLISHER
Fine Print, FinePrint
ISBN / SKU
BOOK-152
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.50 kg (500g)
EDITION
Standard Edition