Nepali Poetry
मिल्सन राईका कविताहरु [Milson Rai ka Kavitaharu]
DETAILED SUMMARY / BACK COVER
मिल्सन राई “द पोएट आइडोल Season 1” कार्यक्रमको एक अब्बल प्रतिस्पर्धी हुन्। यस अडियो बुकमा सो कार्यक्रममा उनले प्रस्तुत गरेका कविताहरुलाई संग्रहित गरिएको छ। यस कविता संग्रहमा जिब्रो, दाउराको आख्यान, यिस्ट देखि वेस्ट, शिर्षक, हेत्छाकुप्पा ,अस्तित्व, The Kentler Experiment,नाइटो काटिएदेखि , न्यानो एकान्त, चिया, देशको खोज जस्ता अब्बल एवं भावुक कविताहरु रहेका छन्।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मिल्सन राईका कविताहरु [MILSON RAI KA KAVITAHARU]
AUTHOR
MILSON RAI
CATEGORY
Nepali Poetry
PRICE
Rs. 350.00
PUBLISHER
The Poet Idol
ISBN / SKU
BB-NEP-18802
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition