मृत्युु उत्सव [Mrityu Utsav]
DETAILED SUMMARY / BACK COVER
मृत्यु र उत्सव फरक हो तर जब मृत्युलाई उत्सवका रूपमा स्वीकार गर्ने कविचेतना प्रकट हुन्छ, त्यहीँनेरको कवित्वमा खास छ । आममानिस भन्दा सोचाइ र सोचाइ प्रवाहको शिल्पमा फरकपन देखापर्छ र त मानिसको भीडबाट कवि अलग्गै चिनिन्छ । कवि सन्तोष सरील समयको यही फेरमा र लेखनको यही छेकोमा टाढैबाट चिनिने रङमा देखिएका छन्। मृत्यु संवेदना र पुनर्जन्मसँग जोडिने आत्मतत्व, ओमकार, उपल्लो उज्यालो र त्यही उज्यालोमा देखिने अमरता । सन्तोषको उमेर, अनुभव र केही हदसम्म अध्ययनको पाटोभन्दा अलि परैको कुरा हो पनि भन्न सकिएला तर सन्तोषको चेतनाले चिन्तनको यो क्षितिजलाई पनि छोएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मृत्युु उत्सव [MRITYU UTSAV]
AUTHOR
SANTOSH SARIL
CATEGORY
Nepali Poetry
PRICE
Rs. 249.00
PUBLISHER
Indigo Ink
ISBN / SKU
BB-NEP-20014
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
151 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition