Nepali Literature
मुक्त आवाज [Mukta Aawaj]
DETAILED SUMMARY / BACK COVER
सन् २०१९ को रामोन म्यागासेसे पुरस्कार विजेता रवीश कुमारले टीआरपीको अन्धाधुन्ध दौडमा सामेल भारतीय मिडियाको चिरफारलाई निष्ठा र इमानदारीका साथ प्रस्तुत गरेका छन् । रवीश भारतमा विद्यमान सञ्चार क्षेत्र, सामाजिक सञ्जाल, प्रायोजित मिडिया लगायत राष्ट्रवादका कृत्रिम समस्याबारे आवाजविहीनको आवाज बनेका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मुक्त आवाज [MUKTA AAWAJ]
AUTHOR
RAVISH KUMAR
CATEGORY
Nepali Literature
PRICE
Rs. 320.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937734196
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.13 kg (125g)
EDITION
Standard Edition