Nepali Literature
नासो [Naaso]
DETAILED SUMMARY / BACK COVER
गुरूप्रसाद मैनालीका सामाजिक आदर्शोन्मुख यथार्थवादी ११ कथाहरूको सङ्ग्रह हो - नासो । वि.सं. २००७ सालअघि र पछि लेखिएका यी कथामा तत्कालीन सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनका साथै मानिसका सम्बन्ध, दुःख, पीडा, उल्झन र तिनको कानूनी निराकरणका उपायसमेत सुझाइएका छन् । सामाजिक यथार्थवादी धारमा साहित्य सृजना गरिरहेका लेखक र हरेक नव-पाठकलाई आफ्नो कथा, आफ्नो शैली र आफ्नो परिवेश बुझाउने सफल मानक कथा सङ्ग्रह हो - नासो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
नासो [NAASO]
AUTHOR
GURUPRASAD MAINALI
CATEGORY
Nepali Literature
PRICE
Rs. 300.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937934273
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
130 Pages / Nepali
WEIGHT
0.15 kg (150g)
EDITION
1st Edition