नलेखिएको इतिहास [Nalekhiyeko Itihas]
DETAILED SUMMARY / BACK COVER
व्यावहारिक अर्थमा हामी कैयौं परिस्थिति, घटना र अनुभवलाई 'व्यक्तिगत' भन्न पुग्छौं । तर विहंगम दृष्टिले हेर्दा केही पनि कुरा नितान्त व्यक्तिगत हुँदैनन् । त्यसमा समाज र उसले बाँचेको समयको साङ्गोपाङ्गो चित्र पनि हुन्छ । यस अर्थमा कसैको जीवनी पनि व्यक्तिगत हुन सक्दैन । यो उसले बाँचेको र देखेको समयको एक चित्र हो, उसका दृष्टिमा । यस हिसाबले भन्दा राधाकृष्णको यो पुस्तक आउने कैयन् पुस्ताका लागि नेपाली समाजको निश्चित कालखण्डको मधुर झल्को दिने एक आँखीझ्याल हुनेछ । यही नै यस पुस्तकको असली सौन्दर्य पनि हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
नलेखिएको इतिहास [NALEKHIYEKO ITIHAS]
AUTHOR
RADHA KRISHNA MAINALI
CATEGORY
Non-Fiction
PRICE
Rs. 525.00
PUBLISHER
Alchemy Publication
ISBN / SKU
BB-NEP-18279
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
316 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition