नन्दनी [Nandani]
DETAILED SUMMARY / BACK COVER
सेतो कात्रोमा गोजी हुँदैन, श्मशानघाटमा रोजी हुँदैन । किन तँछाडमछाड गर्दछौ ? मृत्युपश्चात खोजी हुँदैन । जीवन अजम्बरी हुँदैन, एकनास सधैभरि हुँदैन । केको घमण्ड गर्दछौ ? झुटो संसार जुनीभरि हुँदैन । त्यो मुर्दामा माया हुँदैन, अन्त्यष्टिपश्चात छाया हुँदैन । दुनियामा स्वार्थ मात्र किन ? जाने दिन दैव पनि दायाँ हुँदैन । आउने कालको रूप हुँदैन, नलगेसम्म ऊ चुप हुँदैन । किन तेरो मेरो अहंकार ? जाने दिन कसैको रूक हुँदैन । उपन्यासकार तथा गीतकार कल्पना खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारले पुरस्कृत लेखक हुन् । 'नन्दनी' गीतिसंग्रह खरेलको नवौं कृति हो
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
नन्दनी [NANDANI]
AUTHOR
KALPANA KHAREL
CATEGORY
Nepali Poetry
PRICE
Rs. 250.00
PUBLISHER
Sahityapost
ISBN / SKU
BB-NEP-20003
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition