नासो [Naso]
DETAILED SUMMARY / BACK COVER
नासो (१९९२) गुरूप्रसाद मैनालीद्वारा लेखिएको पहिलो कथा हो । नासो नेपाली साहित्यमा लेखिएको पहिलो आधुनिक कथा भएकाले उनैलाई नेपालको पहिलो आधुनिक कथाकारको श्रेय पनि प्राप्त छ । नेपाली जनजीवनलाई अत्यन्तै सजीव तरिकाले चित्रण गर्न सक्षम मैनालीका कथामा समाजमा व्याप्त अन्धविश्वास, धार्मिक, रूढिवादी, आर्थिक असमानता, जातीय भेदभाव आदिका साथै राष्ट्रप्रेमको वर्णन पाइन्छन् । उनका अधिकांश कथाहरू रोग, भोक र शोकका प्रतीक हुन् । त्यसैले उनका कथाले पाठकको मनलाई उद्वेलित बनाउन सफल छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
नासो [NASO]
AUTHOR
GURUPRASAD MAINALI
CATEGORY
Nepali Literature
PRICE
Rs. 350.00
PUBLISHER
Pallav Publication
ISBN / SKU
9789937956147
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
129 Pages / Nepali
WEIGHT
0.10 kg (104g)
EDITION
Standard Edition