Naulo Ganitiya Bidhi 1
DETAILED SUMMARY / BACK COVER
आजको बदलिँदो युगमा हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । जो कोहीपनि उही कार्य छोटो समयमा छरितो तरिकाले गर्न का लागि कोशिश गरिरहेका छन् । त्यसैले गर्दा नै प्रत्येक विषयमा नयाँ नयाँ कुराहरु सुत्रपात भइरहेको छ । यसैगरी गणितमा पनि खास गरी गुणन, वर्ग र भाग जस्ता कुराहरु छोटो समयमा सजिलैसित गर्न सकियोस् भन्ने उदेश्यले यस पुस्तकमा पुराना तरिका भन्दा दश देखि पन्ध्र गुणा चांडो हिसाब गर्न सफल भएका विधिहरुलाई सरल तरिकाले प्रस्तुत गरिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
NAULO GANITIYA BIDHI 1
AUTHOR
DILIP ADHIKARI
CATEGORY
Non-Fiction
PRICE
Rs. 150.00
PUBLISHER
Ekta Books
ISBN / SKU
300810
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
64 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition