Naulo Ganitiya Bidhi 2
DETAILED SUMMARY / BACK COVER
नौलो गणितीय विधि भाग २ मा कक्षा ८, ९, र १० का पाठ्यक्रम भित्र क्षेत्रफल र आयतन सम्बन्धि हिसाबहरु धेरै भन्दा धेरै समावेश गरिएको भए पनि व्यावहारिक हिसाबहरु, जग्गा नाप्ने र लकडी नाप्ने जस्ता कार्यमा विद्यार्थीहरु असक्षम नै रहिरहने स्थिति सम्मुने भएकोले यस पुस्तकमा क्षेत्रफल र आयतन भन्ने पाठमा क्रमशः जग्गा जमिन नाप्न र लकडी नाप्न विद्यार्थीहरुलाई सक्षम बनाउने उद्धेश्यले एकदमै सरल तरिकाले सम्झाइएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
NAULO GANITIYA BIDHI 2
AUTHOR
DILIP ADHIKARI
CATEGORY
Non-Fiction
PRICE
Rs. 150.00
PUBLISHER
Ekta Books
ISBN / SKU
300809
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
64 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition