Nepal Ka Lokpriya Lokkatha
DETAILED SUMMARY / BACK COVER
नेपालका लोकप्रिय लोककथाहरु ध्रुवकृष्ण दीपद्वारा लिखित तथा एकता बुक्सबाट प्रकाशित
Selected Folk Tales of Nepal
नामक कृतिको अनुवाद हो । यसलाई डा. विनोद रन्जन बरालले नेपाली भाषामा अनुवाद गर्नुभएको हो र यसको सम्पादन प्राध्यापक केशव सुवेदीले गर्नुभएको हो । यस पुस्तकमा नेपाली लोकजीवनमा प्रचलित पच्चीसवटा लोककथाहरु सङ्कलित छन् । यी लोककथाहरु सबै पाठकका निम्ति रमाइला र शिक्षाप्रद छन् । यसबाट पाठकवर्गले नेपालका विभिन्न सांस्कृतिक परम्पराबारे महत्वपुर्ण जानकारी हासिल गर्नुहुनेछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
NEPAL KA LOKPRIYA LOKKATHA
AUTHOR
DHRUBA KRISHNA DEEP
CATEGORY
Children & Teens
PRICE
Rs. 120.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937106450
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
96 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition