Literary Fiction
नेपालमा लिच्छविशासन [Nepal ma Lichhabishasan]
DETAILED SUMMARY / BACK COVER
ऐतिहासिकका निम्ति आधारसामग्री हुन् प्रामाणिक स्रोत । तिनकै भरमा लेखिन्छन्, कहिले 'एकेडेमिक' त कहिले 'पपुलर' इतिहास । इतिहास, अध्ययनले बन्छ– आम धारणा । नेपालका हकमा लिच्छविकाल प्रामाणिक स्रोत पाइने आरम्भबिन्दु हो । तिनको परिशीलनका आधारमा अहिलेसम्म लेखिएकाभन्दा भिन्न लिच्छविकालिक इतिहास हो– यो पुस्तक । लिच्छविकालका राजा र राजनीति, धर्म र धर्मनीतिसम्मको विश्लेषण गरिएको यो पुस्तक अथक लगन र गहन खोजको नतीजा हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
नेपालमा लिच्छविशासन [NEPAL MA LICHHABISHASAN]
AUTHOR
MAHESH RAJ PANTA
CATEGORY
Literary Fiction
PRICE
Rs. 350.00
PUBLISHER
FinePrint
ISBN / SKU
9789937790574
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
58 Pages / Nepali
WEIGHT
0.14 kg (140g)
EDITION
1st Edition