Nepali Haru Ka Laagi Koreali Bhasha - 1: Byakaran Khanda
DETAILED SUMMARY / BACK COVER
कोरियाली भाषा सिक्न सजिलो होस् भनि लेखकले व्याकरण-खण्ड र संवाद-खण्ड गरि दुई छुट्टाछुट्टै पुस्तक तयार गरेका छन् । पहिलो खण्ड त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पसमा दुई वर्षसम्म पढाइ हुने व्याकरण-खण्डलाई समेटी तयार पारिएको छ । दोस्रो खण्डचाहिँ पहिलो खण्डकै आधारमा कोरियाली जनजीवनमा व्यवहारिक रुपमा प्रयोग हुने संवादहरुलाई समेटेर तयार गरिएको छ । यो पुस्तक कोरियाली भाषाका शिक्षक, विद्यार्थी, पर्यटनव्यवसायी र वैदेशिक रोजगारीका निम्ति कोरिया जान चाहनेहरुका लागि पनि अति उपयोगी छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
NEPALI HARU KA LAAGI KOREALI BHASHA - 1: BYAKARAN KHANDA
AUTHOR
BALARAM PUN
CATEGORY
Nepali Literature
PRICE
Rs. 250.00
PUBLISHER
Ekta Books
ISBN / SKU
308096
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
278 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition