Nepali Literature
Nepali Lok Sahitya Ma Jana Jeewan
DETAILED SUMMARY / BACK COVER
यस पुस्तकमा कुल ६ वटा खण्डहरु समावश छन् । ती हुन् : लोकसाहित्यको स्वरूप, लोक कथा, लोक गीत, लोक गाथा, लोक नाटक र लोकोक्ति । यिनमा लोकसाहित्यको सिद्धान्त पक्षको चर्चाका साथै नेपाली लोक साहित्यका विभिन्न विधामा प्रतिविम्बित जनजीवनलाई प्रस्तुत गरिएको छ । त्यसैले लोकसाहित्यको सिद्धान्त पक्षको जानकारी राख्न चाहने र लोक साहित्यमा नेपाली जन जीवनलाई नियाल्न चाहने दुवैलाई यो पुस्तकले सहयोग पुर्याउने छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
NEPALI LOK SAHITYA MA JANA JEEWAN
AUTHOR
DR JIBENDRA DEV GIRI
CATEGORY
Nepali Literature
PRICE
Rs. 295.00
PUBLISHER
Ekta Books
ISBN / SKU
311340
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
197 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition