नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी [Nepali Mahilako Etihasik Andolan Ek Shatabdi]
DETAILED SUMMARY / BACK COVER
आधुनिक नेपालको महिला आन्दोलन राजनीतिक परिवर्तनसँगै मिसिएर अगाडि बढेको छ । राजनीतिक र सामाजिक आन्दोलनबाटै आफ्ना मुद्दा र सवालहरू परिष्कृत एवम् परिमार्जित हुँदै आएका छन्, जसलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्य र मान्यतासित सामञ्जस्य नरहेका कतिपय कानुनहरूको निरन्तरता अझै पनि कायमै रहेको छ । सार्वजनिक तथा निजी क्षेत्रमा महिलालाई असमान व्यवहार गर्ने लैगिक हिंसा र विभेदपूर्ण संवैधानिक व्यवस्था एवं कानुनहरू परिमार्जनका निम्ति सबै जिम्मेवार पक्षको ऐक्यबद्धताको खाँचो छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी [NEPALI MAHILAKO ETIHASIK ANDOLAN EK SHATABDI]
AUTHOR
TANKA PANTA
CATEGORY
Non-Fiction
PRICE
Rs. 750.00
PUBLISHER
महिला सुरक्षा दबाब समूह नेपाल
ISBN / SKU
9789937078672
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
648 Pages / Nepali
WEIGHT
0.82 kg (820g)
EDITION
Standard Edition