Nepali Literature
Nepali Sahitya Ka Samalochak ra Samalochana
DETAILED SUMMARY / BACK COVER
नेपाली साहित्यका समालोचक र समालोचना नामक प्रस्तुत ग्रन्थमा नेपालका ऐतिहासिक तथा सुप्रसिद्ध समालोचकहरुका जीवनी, व्यक्तित्व र समालोचनात्मक योगदानको विश्लेषण गरिएको छ । यसमा सुरुदेखि हालसम्मका नेपाली साहित्यका नमुना समालोचनालाई पनि अघि सारिएको छ । प्रस्तुत ग्रन्थबाट नेपाली समालोचनाको विगत एक शताब्दीभन्दा लामो समयको विकासप्रक्रिया र उपलब्धिलाई सिंहावलोकन गर्न सकिन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
NEPALI SAHITYA KA SAMALOCHAK RA SAMALOCHANA
AUTHOR
NARENDRA RAJ PRASAI
CATEGORY
Nepali Literature
PRICE
Rs. 75.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789993311379
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
400 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition