नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष [Nepalma Varnavyavastha ra Varga-Sangharsha]
DETAILED SUMMARY / BACK COVER
आहुति तीन दसकदेखि नेपालको राजनीतिक सङ्घर्ष र दलित-मुक्ति आन्दोलनमा । नेपाल राष्ट्रिय क्रियाशील छन् । उनले नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज, दलित मुक्ति सङ्गठनको मुख्य नेतृत्वमा बसेर काम गरिसकेका छन् । हाल एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य रहेका आहुति दलित विभागका सह इन्चार्ज र सभासद्का रूपमा पनि सक्रिय थिए । दलित आन्दोलन र समसामयिक राजनीतिबारे उनका दर्जनौं रचना छापिएका छन् । उनको लेखनमा हिन्दू समाजमा दलित जातीय मुक्तिको प्रश्न, तपश्वीका गीतहरू, नयाँ घर, स्खलन र गहुँगोरो अफ्रिका प्रकाशित छन् । उनी दलितसम्बन्धी चर्चित टेलिशृङ्खला दलनका लेखक पनि हुन् ।