नेपथ्य Nepathya
DETAILED SUMMARY / BACK COVER
नेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा 'शान्ति सङ्गीत यात्रा' लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८० को दशकदेखि देश - विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ्न सकिन्छ । लेखक गिरीश गिरीले ब्यान्डका मियो अमृत गुरुङसँगको लामो सङ्गतमा यो ब्यान्ड–बायोग्राफी तयार पारेका हुन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
नेपथ्य NEPATHYA
AUTHOR
NAYAN RAJ PANDEY
CATEGORY
Biography & Autobiography
PRICE
Rs. 815.00
PUBLISHER
Nepalaya
ISBN / SKU
9789937968263
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.50 kg (500g)
EDITION
Standard Edition