न्यायपालिकामा चार दशक [Nyapalikama Chaar Dashak]
DETAILED SUMMARY / BACK COVER
न्याय सेवाको अधिकृत र जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्मका चार दशकमा लेखकले भोगेका रोचक घटनाक्रम यसमा समेटिएका छन् । न्याय र कानुन सामान्यतः रुखो विषय मान्नेहरुले पनि घटना र प्रस्तुति शैलीका कारण आख्यानको स्वाद पाउनेछन् । यसमा संविधान, कानुन र न्यायमा हुने जालझेलको तथ्यपूर्ण विवरण छ । राजनीति र न्यायबीचको संघर्षका विविध आयाम छन् । न्यायालयभित्र र बाहिरका पात्र तथा प्रवृत्ति चिन्न यसले सघाउँछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
न्यायपालिकामा चार दशक [NYAPALIKAMA CHAAR DASHAK]
AUTHOR
MIN BAHADUR RAYAMAJHI
CATEGORY
Non-Fiction
PRICE
Rs. 666.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-18983
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
416 Pages / Nepali
WEIGHT
0.38 kg (384g)
EDITION
Standard Edition