Nepali Literature
पातल प्रवास [Paatal Prawas]
DETAILED SUMMARY / BACK COVER
आजभन्दा तीन दशकअघि नयाँबानेश्वरको ४० हजार पर्ने पौने दुई रोपनी जग्गा २८ हजारमा बेचेर विद्यावारिधि गर्न अमेरिका जानु चानचुने आँट थिएन । परिवारका सदस्य, आफन्त र चिनारुहरूका नजरमा एकप्रकारको पागलपन थियो। भाषाविज्ञान विषयमा विद्यावारिधि गरेरै छाड्ने भूत सवार भएका यस कृतिका लेखकले अमेरिका जानुअघि खाएका हन्डर र गएपछि भोगेका कहरका बारेमा पुस्तकमा मर्मस्पर्शी ढङ्गले वर्णन गरेका छन् । यो पुस्तक झरों भाषाको अब्बल नमूना हो।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पातल प्रवास [PAATAL PRAWAS]
AUTHOR
TARANATH SHARMA
CATEGORY
Nepali Literature
PRICE
Rs. 315.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712026
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
253 Pages / Nepali
WEIGHT
0.20 kg (200g)
EDITION
Standard Edition