पढाइका कुरा [Padhaika Kura]
DETAILED SUMMARY / BACK COVER
पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस्था लगायत विषय समेटिएका छन् । गुणस्तरीय शिक्षाको चुनौती, सिकाइका महत्त्वपूर्ण विधि, शिक्षामा परिवारको भूमिका, विद्यार्थी कसरी पढाउने ? जस्ता विषयमा पनि पुस्तकले चर्चा गरेको छ ।सबैले शिक्षा पाउने वातावरण सुनिश्चित हुनुपर्छ भन्ने अभिप्रायले जनचेतना र खबरदारीका लागि पुस्तक तयार पारिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पढाइका कुरा [PADHAIKA KURA]
AUTHOR
MAN BIR NEPALI
CATEGORY
School Textbooks
PRICE
Rs. 375.00
PUBLISHER
WeRead
ISBN / SKU
9789937737395
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.13 kg (133g)
EDITION
Standard Edition