पदार्थहरूको गीत Padharthaha Haruko Geet
Nepali Poetry 5.0

पदार्थहरूको गीत Padharthaha Haruko Geet

by FINEPRINT LITERARY AUTHORS

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट साहित्यका सबै विधामा दक्ष सरूभक्त नेपाली विज्ञान कथा विधाका नक्षत्र हुन् । उनले विभिन्न कालखण्डमा लेखेका ४० ओटा विज्ञान कथा पदार्थहरूको गीतमा सङ्गृहीत छन् । यी कथाले पाठकलाई अनौठो संसारमा पुऱ्याउँछन्, कल्पनाबाहिरको दुनियामा सयर गराउँछन् ।  व्याप्त सामाजिक यथार्थवादी लेखनभन्दा फरक, प्रयोगवादी र भविष्यवादी लेखन-पढ्न चाहनेहरूलाई सङ्गृहीत कथाले उत्साहित बनाउनेछन् ।

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) पदार्थहरूको गीत PADHARTHAHA HARUKO GEET
AUTHOR FINEPRINT LITERARY AUTHORS
CATEGORY Nepali Poetry
PRICE Rs. 648
PUBLISHER FinePrint
ISBN / SKU BK104
FORMAT Paperback (PHYSICAL)
PAGES / LANGUAGE 250 Pages / Nepali