Padhney ra Smaran Badhaaune Manobaigyanik Tarika
DETAILED SUMMARY / BACK COVER
पढ्ने र स्मरण बढाउने मनोवैज्ञानिक तरिका नामक यो पुस्तक एउटा व्यावहारिक मनोविज्ञानसम्बन्धी पुस्तक हो । यसमा सिकाई मनोविज्ञानका सिद्धान्तको उपयोगका साथै सिक्ने-सिकाउने तथा स्मरण गर्ने क्रिया के कसरी गर्न सकिन्छ भन्ने कुरा देखाइएको छ । दैनिक जीवनमा मनोविज्ञानको उपयोगिताबारे पाठकलाई चिनारी गराउने यो एउटा सराहनीय प्रयास हो । शिक्षक-शिक्षिका तथा माध्यमिक स्तरका विद्यार्थीहरुका लागि विशेष रुपले लाभदायी छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
PADHNEY RA SMARAN BADHAAUNE MANOBAIGYANIK TARIKA
AUTHOR
DR. TIMOTHY ARYAL
CATEGORY
Non-Fiction
PRICE
Rs. 150.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789993319504
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
140 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition