पहाड र लमतन्न समुद्र [Pahad Ra Lamatnna Samudra]
DETAILED SUMMARY / BACK COVER
स्वदेश र विदेशका विभिन्न समयका यात्रावृत्तान्त र यात्रानुभूतिहरूलाई कतै संस्मरणात्मक शैलीमा, कतै व्याख्याता-समाख्याताका शैलीमा र कतै निजात्मक अनुभूतिका नैबन्धिक शैलीमा यी नियात्राहरू प्रस्तुत भएका छन् । लेखकले आफू जहाँजहाँ डुलेका छन्, यी नियात्रा पढ्दा पाठकले आफू पनि यात्रा गरिरहेकै अनुभूति गर्छ र पाठकलाई आफूसँगै यात्रा गराउन सक्ने सामर्थ्य यस सङ्ग्रहका नियात्राहरुमा पाइन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पहाड र लमतन्न समुद्र [PAHAD RA LAMATNNA SAMUDRA]
AUTHOR
PAWAN AALOK
CATEGORY
Non-Fiction
PRICE
Rs. 205.00
PUBLISHER
Sajha Prakashan
ISBN / SKU
9789937324083
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition