पैतालामा हिउँ आँखामा हिमाल [Paitalama Hun Aankhama Himal]
DETAILED SUMMARY / BACK COVER
डङ्गोलको यस संग्रहमा स्थान परिवेशको चित्रात्मक वर्णनदेखि भूगोल, समाज र संस्कृतिसँगको थोरबहुत साक्षात्कार, साथै विशेष स्थानबारे नखुलेका केही पाटाहरू पनि खुलाउने प्रयत्न भएको देखिन्छ । पर्यटनकर्मीको हैसियतमा देशका दूरभूगोलका विकट ठाउँमा पुग्दाको अवसरलाई अनुभूति र तथ्यको सम्मिश्रण गरी पाठकसमक्ष प्रस्तुत गर्नुले नै नियात्राकारको लेखनप्रतिको लगावलाई प्रस्ट पारेको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पैतालामा हिउँ आँखामा हिमाल [PAITALAMA HUN AANKHAMA HIMAL]
AUTHOR
RAJENDRA MAN DONGOL
CATEGORY
Non-Fiction
PRICE
Rs. 599.00
PUBLISHER
Phoenix Books
ISBN / SKU
9789937705639
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
390 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition