पाण्डुलिपि [Pandulipi]
DETAILED SUMMARY / BACK COVER
त्यस दिन (आमा मरेको दिन छोराछोरीहरू साहै गरी रुन्छन् लोग्ने चुपचाप जस्तै सबै सहन्छ तर नानीहरूले भोलिदेखि भुल्दै गएर दिनदिनै अलिअलि गर्दै हॉस्न थाल्छन् र पछि स्नै बिर्सनछन् कारण जीवन समग्र प्रतीक्षा र रहरको कम्लो बोकेर अघिल्तिर आई उनीहरुलाई पर्खिरहेको हुन्छ । तर त्यो हिजो नरुने लोग्नेलाई आज अकाले भात पस्किदिदा स्वास्नीको याद आउँछ, सत्न तरखर गदा याद आउँछ, बिहान उठेर एकछिनमा त्यो छैन भनेर याद आउँछ, काम गर्दागर्दै बाहिर याद आउँछ, घरभित्र पसेर बसेपछि याद आउँछ। आफू नमरुन्जेल ऊ यसरी झस्किइरहन्छ । (इन्द्रबहादुर राई एउटा दिनाको सामान्यता याबाट।)
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पाण्डुलिपि [PANDULIPI]
AUTHOR
KRISHNA DHARABASI
CATEGORY
Non-Fiction
PRICE
Rs. 675.00
PUBLISHER
Akshar Creations
ISBN / SKU
9789937782630
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.34 kg (345g)
EDITION
Standard Edition