Religion & Spirituality
Parameshwor Kaha Hunuhuncha Jaba Ma Dukhama Parchu
DETAILED SUMMARY / BACK COVER
यो पुस्तकमा लेखकले नवोदीयमान अनि स्वच्छ मनोद्वेगले भरिएर नेपाली इसाई साहित्यमा एक नौलो मौलिक आयाम कोर्ने साहस गरेका छन् । मन्द गतिमा दौडिरहेको इसाई साहित्यलाई एक्सिलिरेटर थिचिदिएर गति दिएका छन् । यस पुस्तकले जीवनका हरेक पगहरुमा उतार-चडावलाई यथार्थ भोगेका र भोग्दै रहेका स्वयं लेखक र हरेक पाठकहरुको दु:ख, कष्टमा क्षणिक सान्त्वना मात्र होइन; परमप्रभु परमेश्वरको प्रगाढ प्रेम हाम्रो जीवनमा अथाह रहेछ भन्ने कुरा पनि सिकाउछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
PARAMESHWOR KAHA HUNUHUNCHA JABA MA DUKHAMA PARCHU
AUTHOR
LAZRUS THULUNG
CATEGORY
Religion & Spirituality
PRICE
Rs. 60.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937104111
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
160 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition