Parijat Ko Jeewan Katha
DETAILED SUMMARY / BACK COVER
पारिजातको जीवनकथा नरेन्द्रराज प्रसाईंको महत्वपूर्ण जीवन कृति हो । बहुमुखी साहित्य स्रस्टा पारिजातको जीवनीलाई विभिन्न कोणबाट अन्वेषण गर्दै जीवनकार प्रसाईंले पारिजातको जिन्दगीका विविध आयामलाई जीवन्त रुपमा प्रस्तुत गरेका छन् । त्यसैले पारिजातको जीवनकथा केवल पारिजातको जीवनको नालीबेली मात्र नभएर नेपाली जीवनी साहित्यको एउटा विशिष्ट कृति बन्न पुगेको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
PARIJAT KO JEEWAN KATHA
AUTHOR
NARENDRA RAJ PRASAI
CATEGORY
Non-Fiction
PRICE
Rs. 325.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937101592
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
224 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition