Nepali Literature
पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ [Parkhal Lagayepachi Dherai Thok Bahira Parchha]
DETAILED SUMMARY / BACK COVER
पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ। यद्यपि यो हो कि पर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा लहराहरू लाग्छन्, यद्यपि यो हो कि पर्खालभित्र जे जति पर्छ, त्यो आफ्नो हुन्छ, ना सुरक्षित रहन्छ, पर्खाल शायद नभई हुन्न मानो, देवता हो त्यो किन्तु पर्खाल पर्खालमात्रै हो त्यो आकाशमा पुग्न सक्तैन र, भित्रै पस्नेहरू त त्यसलाई उक्लने पनि हुन्छन र पर्खाल, त्यो भत्कन पनि सक्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ [PARKHAL LAGAYEPACHI DHERAI THOK BAHIRA PARCHHA]
AUTHOR
BASU SHASHI
CATEGORY
Nepali Literature
PRICE
Rs. 555.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937753031
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.28 kg (278g)
EDITION
1st