Nepali Literature
पाटनका चिया अड्डाहरू [Patanka Chiya Addaharu]
DETAILED SUMMARY / BACK COVER
पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन्। लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे। त्यस दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परें । यस्तो त कहिल्यै हुँदैनथ्यो | पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली, “मर्नुअघि लामाले भन्यो -त्यो लेखकलाई मेरो तर्फबाट एक कप मीठो चिया खुवाउनू, फ्रिमा ! पैसा नलिनू- त्यसैले आज चियाको पैसा तपाईंले दिनुपर्दैन।"
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पाटनका चिया अड्डाहरू [PATANKA CHIYA ADDAHARU]
AUTHOR
KUMAR NAGARKOTI
CATEGORY
Nepali Literature
PRICE
Rs. 100.00
PUBLISHER
Book Hill
ISBN / SKU
SKU-BH-17126
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.03 kg (33.99g)
EDITION
1st Edition