फूलानी [Phulani]
DETAILED SUMMARY / BACK COVER
कथा सबैका रोचक हुन्छन् तर कथा भन्ने शैली सबैका रोचक हुँदैनन् । आफ्ना कथालाई आफ्नै बान्कीमा भन्ने कथाकार हुन्खगेन्द्र लामिछाने | जीवन भोगाइ र आफ्ना पेरिफेरिका मसिना विषयलाई पात्रको मनोदशाअनुसार स्थानीय लवजमा भनिएका सातवटा कथाहरूको सङ्गालो हो- फूलानी । जीवनका सात अवस्थाहरू बालक, किशोर, यौवन, युवा, परिपक्व, सेवा निवृत्त र प्रौढ उमेरलाई इन्द्रेणीका सात रङले पोतेर उनले फूलानी-कथामाला बनाएका छन् । सरल भाषाशैलीमा लेखिएका यी कथाले पाठकलाई कथालोकमा सफल यात्रा गराउँछन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
फूलानी [PHULANI]
AUTHOR
KHAGENDRA LAMICHHANE
CATEGORY
Nepali Literature
PRICE
Rs. 299.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937910102
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
186 Pages / Nepali
WEIGHT
0.17 kg (165g)
EDITION
1st