Nepali Literature
फुटपाथमा भेटिएका जिब्रान [Phutapathma Bhetieka Jibran]
DETAILED SUMMARY / BACK COVER
डा. व्यन्जना शर्माको निबन्धात्मक शैली अत्यन्त सुरुचिपूर्ण छ । साप्ताहिक स्तम्भका रूपमा प्रकाशित भएका र तत् समयको सुवास बोकेका आख्यानको स्वाद दिने निबन्धसंग्रह फुटपाथमा भेटिएका जिब्रानले पाठकलाई सम्मोहनमा पार्ने कुरामा हामी विश्वस्त छौं । उहाँको अघिल्लो आत्मसंलाप घाम अस्ताएको होइन जत्तिकै यस संग्रहले सुनाम कमाओस् र पाठकहरूको प्रिय बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
फुटपाथमा भेटिएका जिब्रान [PHUTAPATHMA BHETIEKA JIBRAN]
AUTHOR
DR BYANJANA SHARMA
CATEGORY
Nepali Literature
PRICE
Rs. 250.00
PUBLISHER
Sergem Prakashan Griha
ISBN / SKU
9789937976060
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition