प्रभुको खोजीमा [Prabhuko Khojima]
DETAILED SUMMARY / BACK COVER
यो पुस्तकमा के छ ? श्री शिवपुरीबाबाको व्यवहारिक शिक्षालाई सरल, सहज र रोचक ढङ्गले प्रस्तुत गरिएको छ। - सुगन्ध पत्रिका प्रभुको खोजमा लाग्ने विशुद्ध आध्यात्मिक पुस्तक ... उपयोगी सामग्री सहित ।। - समय पत्रिका, फाल्गुण १६, बि.सं. २०६४ अत्यन्त सरलतापूर्वक एक एक शब्द तौली-तौली विवेकशील बनेर प्रस्तुत गरि एको छ । जुनसुकै धर्म र संस्कृति, जुनसुकै जाति र वर्णको, जुनसकै लिङ्ग र उमेरको जनस्कै जाति र सम्प्रदायको, जुनसकै समय र परिस्थितिका व्यक्ति लाई उपयुक्त हुने व्यवहारोपयोगी र जीवनोपयोगी शिक्षा भरपूर रहेको पुस्तक हो यो। - जनमत साप्ताहिक पत्रिका जुनसुकै साधकलाई पनि काम लाग्ने । - समीक्षा Interesting book, it helps 'general readers' interest in the importance of RIGHT LIVING through the spiritual values. - The Rising Nepal