Pragya Ka Niyam Haru
DETAILED SUMMARY / BACK COVER
प्रज्ञाका नियमहरु नामक यो पुस्तकमा लेखकले मनिसलाई आफ्नो जीवनकालभर जीवनसँग सरोकार राख्ने आवश्यक विविध ज्ञानका बारेमा अनेकौ कोणबाट प्रस्ट्याउने काम गरेका छन् साथसाथै कुनै एक व्यक्ति, उसले आफ्नो जीवन कसरी बाँच्नु पर्छ ? भन्ने लगायत बौद्धिक प्रतिफलका लागि आवश्यक उपायहरुको अवलम्बनका साथसाथै व्यवसायीहरुका निम्ति व्यवस्थापनसम्बन्धी वस्तुगत तथ्यका बारेमा समेत महत्वपूर्ण तथा मुल्यवान विचारहरु प्रस्तुत गर्ने जमर्को गरेका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
PRAGYA KA NIYAM HARU
AUTHOR
RYUHO OKAWA
CATEGORY
Non-Fiction
PRICE
Rs. 75.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937104753
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
248 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition