प्रज्ञा नेपाली लोककथा [Pragya Nepali Lokkatha]
DETAILED SUMMARY / BACK COVER
यस कृतिमा नेपालका सातओटै प्रदेश, ७७ ओटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि म्यान्मा (बर्मा) सम्मका नेपाली लोकजीवनमा प्रचलित लोककथाहरूलाई एकै ठाउँमा समेटिएको छ । नेपालभित्रका १५६ र नेपालबाहिरका २८ गरी जम्मा १८४ ओटा लोककथाहरू समेटिएका छन्। यस बृहत् पुस्तकमा क्षेत्रगत रूपमा डा. देवी क्षेत्री दुलाल, गोपाल अश्क, शीतल गिरी, प्रा. डा. कुसुमाकर न्यौपाने, हरिप्रसाद तिमल्सिना, कालिबहादुर शाही र डा. पुष्करराज भट्टले लोककथाहरूको संकलन गरेका छन् । सयौँ कथाहरू समेटिएको यस लोककथामा पाठकले हरेक ठाउँका लोककथाको स्वाद लिन पाउँछन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
प्रज्ञा नेपाली लोककथा [PRAGYA NEPALI LOKKATHA]
AUTHOR
NEPALI AUTHOR
CATEGORY
Nepali Literature
PRICE
Rs. 580.00
PUBLISHER
Nepal Pragya Pratisthan
ISBN / SKU
9789937723688
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
568 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition