Children & Teens
प्रतीक र चपरे साँप [Prateek ra Chhapare Saap]
DETAILED SUMMARY / BACK COVER
प्रतीकलाई सर्प देखेपछि असाध्यै डर लाग्छ । उनी मात्र होइन, गाउँका सबै सर्प देखेपछि डराउँछन् । तर धेरै कुरा बुझेपछि उनी सर्पसँग डराउन छाडे । उनी त नडराई सर्प समाउने पो भए । तर एक दिन भने सर्प समाउँदा उनले काकाको हातको थप्पड नै खानुप¥यो । किन होला ! यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
प्रतीक र चपरे साँप [PRATEEK RA CHHAPARE SAAP]
AUTHOR
KARANBAHADUR SHAH
CATEGORY
Children & Teens
PRICE
Rs. 250.00
PUBLISHER
Kopila Kitab
ISBN / SKU
9789937773102
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
20 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition