प्रथम पुरुष [Pratham Purush]
DETAILED SUMMARY / BACK COVER
'प्रथम पुरुष' को प्रणयगीतमा सत्य र पवित्रताकी प्रतिमूति गङ्गा समाख्याता 'म' बनेर कवि आफू पूर्ण सहभागी भई त्यही प्रणययात्रामा सँगसँगै यात्रा गरेका हुनाले यस कृतिका कविताको प्रणयगीतमा, प्रणय यात्रामा र प्रणयानुभूतिमा कविको द्रष्टा अनुभूतिभन्दा भोक्ता अनुभूति बढी प्रवल भएको देखिन्छ । यस सङ्ग्रहका कविताको उल्लेखनीय पक्ष के हो भने त्यस भोक्ता अनूभूतिलाई कवि कृष्ण उपाध्यायले सार्विक तुल्याएर प्रस्तुत गरेका हुनाले यो कृति पनि सार्विक र शाश्वत मूल्यको भएको छ। प्रा.डा. लक्ष्मणप्रसाद गौतम
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
प्रथम पुरुष [PRATHAM PURUSH]
AUTHOR
DR. KRISHNA UPADHYAYA
CATEGORY
Nepali Poetry
PRICE
Rs. 350.00
PUBLISHER
Samakalin Literary Academy, UK
ISBN / SKU
9789937089470
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition