Nepali Poetry
प्रीतमाधुरी [Pritmaadhuri]
DETAILED SUMMARY / BACK COVER
यस संग्रह मा ५५ वटा प्रेमिल गीतहरु तथा ४५ वटा प्रेमिल कविताहरु संकलित छन् । प्रेमी प्रेमिकाले अत्यन्त रुचाइएका यी कविताहरु छन्द मा लेखिएका छन् । कृष्णशरण उपाध्याय शास्त्रीय छन्द का कविका रूप मा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
प्रीतमाधुरी [PRITMAADHURI]
AUTHOR
KRISHNASHARAN UPAADEY
CATEGORY
Nepali Poetry
PRICE
Rs. 200.00
PUBLISHER
Gorkha Publications
ISBN / SKU
9789937910903
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
130 Pages / Nepali
WEIGHT
0.15 kg (150g)
EDITION
Standard Edition