Nepali Literature
प्रियदर्शन [Priyadarshan]
DETAILED SUMMARY / BACK COVER
पुस्तक प्रियदर्शन भित्र बाइस हजार शब्दको एउटै प्रेमपत्र समेटिएको छ । विशेष गरी प्रेमको विषयबस्तुमा कलम चलाउन चाहाने बालिकाको विशेषतालाई प्रस्तुत कृतिले अझ प्रष्ट पारेको छ । पाठकहरू पनि बालिकाले प्रेमकै बारेमा लेखेको बढी मन पराउँछन् । प्रेम लेख्न सकिने विषय होइन् । चित्रमा, शब्दमा र भावनामा कतै पनि यसलाई अटाउन सकिन्न । मान्छेको जीवनमा प्रेमले पार्ने प्रभाव र यसको महत्व लेखन मार्फत दर्शाउनु लेखकको उद्धेश्य हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
प्रियदर्शन [PRIYADARSHAN]
AUTHOR
BALIKA THAPALIYA
CATEGORY
Nepali Literature
PRICE
Rs. 250.00
PUBLISHER
Panch Pokhari Prakashan
ISBN / SKU
BB-NEP-18353
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition