पूर्वी एसियाको आँखिझ्याल [Purbi Asiako Aankhijhyal]
DETAILED SUMMARY / BACK COVER
‘पूर्वी एसियाको आँखिझ्याल’ मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो । पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पूर्वी एसियाको आँखिझ्याल [PURBI ASIAKO AANKHIJHYAL]
AUTHOR
DEEPAK CHAUDHARY
CATEGORY
Non-Fiction
PRICE
Rs. 399.00
PUBLISHER
Indigo Ink
ISBN / SKU
BB-NEP-20079
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
208 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition