Nepali Literature
पर्पला [Purpala]
DETAILED SUMMARY / BACK COVER
ऊसँग भेटिनु एउटा संयोग, मन पराउनु मनको बाध्यता ! आफ्नो बनाउने रहर मेरो आफ्नै । तर कसलाई थाहा थियो र, रहर पनि बन्छ व्यथा ! उसले चाह्यो, मैले चाहिनँ । उसलाई चाहँ तर पाइनँ ! उपेक्षा र अपेक्षाको द्वन्द्वबीचे भैदिएँ में कथा। मन पराउनु मेरो अपराध थियो, सायद । तर जीवनभर यही अपराधलाई प्रेम गरिरहें । यो हो मेरो, अपराध-गाथा ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पर्पला [PURPALA]
AUTHOR
MILAN SANGRAULA
CATEGORY
Nepali Literature
PRICE
Rs. 315.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937910137
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
1st Edition