पूर्वीय दर्शनको पुनर्व्याख्या [Purviya Darshanko Punarbyakhya]
DETAILED SUMMARY / BACK COVER
हामी को हौँ ? हामी यहाँ कसरी आयौँ ? यो ब्रह्माण्ड के हो ? यो कसरी उत्पन्न र विकसित भयो ? हाम्रा सुख र दुःखका कारण के हुन् ? के हामी हाम्रा दुःख र बन्धनहरूबाट मुक्त हुन सक्छौँ ? यस्ता मानव जिज्ञासाहरूका उत्तर पाउने तथा आफू, आफ्नो वातावरण र आफू रहेको ब्रह्माण्डका बारेमा लेखक ढकालेले प्रस्तुत गर्नुभएको छ । एउटा महत्त्वपूर्ण शोधबाट जन्मेको ‘पूर्वीय दर्शनको पुनर्व्याख्या’ नेपाली समाज, संस्कृति र राष्ट्र प्रतिको प्रेम भावना जगाउँदै त्यहाँ लुकेको सत्य उद्घाटित गर्न उत्प्रेरणा जगाउने रचना बन्ने आशा लेखकले राख्नु भएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
पूर्वीय दर्शनको पुनर्व्याख्या [PURVIYA DARSHANKO PUNARBYAKHYA]
AUTHOR
DR. PRAMOD DHAKAL
CATEGORY
Nepali Literature
PRICE
Rs. 1000.00
PUBLISHER
Big Family Venture
ISBN / SKU
9789937059053
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
502 Pages / Nepali
WEIGHT
0.50 kg (500g)
EDITION
Standard Edition