Nepali Poetry
रसिया राग [Rasiya Raag]
DETAILED SUMMARY / BACK COVER
गाउँ घरमा हराउदै गएका शब्दहरु र भाषाको उत्खनन् हो, ‘रसिया राग’ । यस कृतिमा लेखिएका भाषा र शब्दहरुले बाजेबोजु पुस्ताको औधि याद दिलाउछ । यस्ता कविताहरु नै हाम्रो थातथालोको पहिचान हो । खाट्टी किराती भाषा र संस्कारको प्रतिनिधित्व कविताहरुले गरेको छ । मेलापातहरुमा खेताला बनेर, चिप्लेटी ढुंगा माथि बसेर, आमाले उ बेला गाएको रसिया राग अहिले पनि सुसाई रहेको हुनु पर्छ । पछिल्लो पानाहरुमा प्रेमिल कविताहरु पढ्न सकिन्छ । उनको कविताहरु नयाँ बुनोट लिएर आएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
रसिया राग [RASIYA RAAG]
AUTHOR
KARUNA RAI
CATEGORY
Nepali Poetry
PRICE
Rs. 250.00
PUBLISHER
Ratna Pustak Bhandar
ISBN / SKU
BB-NEP-18720
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition