ऋग्वैदिक आराध्य देवता [Rikvaidik Aradhya Deuta]
DETAILED SUMMARY / BACK COVER
देवीप्रसाद सुवेदी प्रकाशित कृतिदेवीप्रसाद सुवेदी, विद्यावारिधि जन्मः वि.सं. २००५ मार्ग (इ. १९४८ नोभेम्बर) सिपानी- ९, लमजुङ शिक्षा दर्शन शास्त्री, एम. ए. नेपाली विशेषः 'बालकृष्ण समको सुखान्त नाट्यकारिता' विषयमा विद्यावारिधि सेवाः प्रधानअध्यापक : अमर माध्यमिक विद्यालय खुदी, लमजुङ (२०३१-२०४१) प्राध्यापनः त्रिभुवन विश्वविद्यालय अन्तर्गत २०४१ देखि २०६८ साल सम्म, २०६८ सालमा त्रि.वि, केन्द्रीय नेपाली विभागबाट सेवा निवृत्त प्रकाशित कृति हाम्रो भाषा १-५ (नेपाली पाठ्य सन्दर्भ) - २०४५ - सिपाही र जुलुस ( कथा सङ्ग्रह) - २०५५ - मेरो दैनिकीका पानामा चीन ( यात्रा संस्मरण) - २०५५ अभिव्यक्ति र विश्लेषण (समालोचना) - २०५९ - समको सुखान्त नाट्यकारिता (समालोचना) २०६४ महान् विभूति बालकृष्ण सम (जीवनी) - २०६४ - कथा विविध (कथा सङ्ग्रह) - २०६६ - नाट्य सिद्धान्त (समालोचना) - २०६९ - हिउफूलको मुस्कानमा बेलायत (यात्रा संस्मरण) - २०६९ - नेपाली शुद्धलेखन परिचय र प्रयोग (भाषा-व्याकरण) - २०७० - वाल्मीकि र व्यास तुलनात्मक अनुशीलत (समालोचना) -२०७३ - क्यानडा स्मृतिबिम्बहरू (यात्रा संस्मरण) - २०७५ सम्पर्क ०१-४३५०७४६ (आवास) बालाजु हाईट, काठमाडौं ९८४१४०७५१९ ( सेल फोन) Email : deviprasadsubedil@gmail.com पोस्ट बक्स : २०८८६ बालाजु, काठमाडौं