रित्तो गाउँ [Ritto Gaun]
DETAILED SUMMARY / BACK COVER
‘रित्तो गाउँ’ लेखकको अनुभव र यात्राका क्रममा भेटिएका पात्र र तिनको मनोविज्ञानमा केन्द्रित छ । निबन्ध भुपी शेरचन, इश्वरबल्ल्भ, विमल निभा, रुपचन्द्र विष्ट र गोविन्त वर्तमानहरुमाथि समेत केन्द्रित छ । निबन्धमा अनौपचारिक शैलि र लेखन अर्को रोमाञ्ति कुरा हो । लेखन काब्यिक छ । पढ्दै गर्दा कुनै यायावरले लेखिरहेको यायावरी संस्मरण जस्तो लाग्छ । उनको निबन्धको तागत नै यहि हो । यस कितावका सन्दर्भ र पात्रहरु काब्यिक छन् । एक कविहृदयभित्रको निबन्ध–लेखन शक्ति यस किताबले बताउँछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
रित्तो गाउँ [RITTO GAUN]
AUTHOR
SHYMAL
CATEGORY
Nepali Literature
PRICE
Rs. 235.00
PUBLISHER
Phoenix Books
ISBN / SKU
9789937867252
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
181 Pages / Nepali
WEIGHT
0.16 kg (160g)
EDITION
Standard Edition