Rup Narayan Singh : Byaktitwa ra Krititwa
DETAILED SUMMARY / BACK COVER
शरीराकारमा अलि होचो कदका भएपनि विचारको उच्चतामा कंचनजँघासंग समतुल्यता राख्ने रुपनारायण सिंह (१९०४ - १९५५ ई.) बाह्य रुपमा मात्रै सुरुपी थिएनन् मस्तिष्कको सुरुपताका पनि धनि थिए । खर्साङको सिपाहीधुरामा प्रहरी दरोगा वीरबहादुर सिंह कुँवरका माहिला छोराको रुपमा जन्मेका र लौह अनुशासनको वातावरणमा हुर्केका-बढेका रुपनारायणले उच्चशिक्षाको अवसर पाए र सन् १९३३ देखि नै एउटा कुशल र प्रख्यात वकिलका रुपमा दार्जलिंगे बौद्धिक समाजमा आफुलाई उभ्याए । प्रस्तुत पुस्तक यिनै रुपनारायणको व्यक्तित्व र उहाको जीवनको विविध पक्षहरु समेटेर तयार पारिएको पुस्तक हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
RUP NARAYAN SINGH : BYAKTITWA RA KRITITWA
AUTHOR
DR ISHWAR BARAL
CATEGORY
Non-Fiction
PRICE
Rs. 650.00
PUBLISHER
Ekta Books
ISBN / SKU
300757
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
87 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition