Children & Teens
सफा बाबु [Safa Babu]
DETAILED SUMMARY / BACK COVER
बालबालिकाहरूले चित्र हरेर त्यसलाई चिन्ने र थाहा पाउने प्रयास गर्ने छन् । पुस्तकसँग रमाउने र अनुभव गर्ने मौका पाउने छन् । चित्रका आधारमा बालबालिकाहरू आफैँले शब्दहरू उच्चारण गर्ने छन् । चित्र हेरी कल्पना गर्दै कथा÷कविता वा अन्य सिर्जनासमेत गर्न सक्ने छन् । शिक्षक÷अभिभावकले विभिन्न कथा÷कविता बनाई वाचन गर्न सक्नुहुने छ । भाषाका कारण बाधा नपर्ने हुनाले जुनसुकै देश र समुदायका बालबालिका, शिक्षक तथा अभिभावकका लागि उपयुक्त हुने छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
सफा बाबु [SAFA BABU]
AUTHOR
YASHU SHRESTHA
CATEGORY
Children & Teens
PRICE
Rs. 300.00
PUBLISHER
Kopila Kitab
ISBN / SKU
BB-NEP-20099
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
12 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition