Safal Baibahik Jeewan
DETAILED SUMMARY / BACK COVER
यो पुस्तक वैवाहिक जीवन सफल हुन मद्दत पुगोस् भनेर तयार गरिएको हो । यसले वैवाहिक जीवनमा पालना गर्न चुकेका कुराहरु अवगत गराउनुका साथै पति र पत्नी बीच घनिष्ट अन्तरसम्बन्ध विकास गर्न, सफल दाम्पत्य जीवन बिताउन, एकले अर्कालाई बुझ्न बालबच्चा हुर्काउन मद्दत पुर्याउने छ । यो पुस्तक विवाहित पति र पत्नी,अभिभावक एवं छिट्टै विवाह गर्न लागेका व्यक्तिहरुका निम्ति अत्यन्त उपयोगी छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
SAFAL BAIBAHIK JEEWAN
AUTHOR
DR. TIMOTHY ARYAL
CATEGORY
Non-Fiction
PRICE
Rs. 180.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937105842
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
92 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition