Nepali Poetry
समयको कठघराबाट एक स्त्रीको बयान [Samayko kathgharabata ek streeko bayan]
DETAILED SUMMARY / BACK COVER
सदियौंदेखि तिमीले निर्माण गरेको धर्मको परिभाषा बदल्न संस्कारको व्याख्या बदल्न ज्यानको बाजी लगाएर अघि बढेकी छु रोकिने छैनन् मेरा यी पाइलाहरू दबिने छैनन् मेरा यी आवाजहरू किनकि, मसँगै अब भर्खर 'म' बन्न सिक्दै गरेकी मेरी छोरीलाई तिम्रो विरासतको पिञ्जराबाट मुक्त गर्नु छ कथित धर्म र संस्कारको ठेकेदारीबाट मुक्त गर्नु छ र, स्वतन्त्र पन्छी उड्दै उड्दै तिम्रो एकल सत्तामाथि विजयका पताकाहरू फहराउन सक्षम बनाउनु छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
समयको कठघराबाट एक स्त्रीको बयान [SAMAYKO KATHGHARABATA EK STREEKO BAYAN]
AUTHOR
RAMESHWORI PANTA
CATEGORY
Nepali Poetry
PRICE
Rs. 325.00
PUBLISHER
Shikha Books
ISBN / SKU
9789937340274
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition